काठमाडौं । मौद्रिक नीतिपछि सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको एक मिनेटमै सेयर बजार मापक नेप्से परिसूचक १०२.६८ अंकले बढेर सर्किट ब्रेक लागेको हो ।
सर्किट ब्रेक लागेसँगै बजार २० मिनेटका लागि बन्द भएको छ ।
नेप्से ३.९९ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्