काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पदमुक्त भएका छन् । प्रतिनिधि सभाको बैठकले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यमध्ये १ सय ९४ जनाले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीको पक्षमा ६३ मत मात्रै परेको थियो भने मत दिन्न भन्नेमा १ मत परेको छ ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्