×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाँदाजाँदै प्रचण्डले भने- ‘सेयर बजार मेरै कार्यकालमा सुध्रियो’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जाँदाजाँदै प्रचण्डले भने- ‘सेयर बजार मेरै कार्यकालमा सुध्रियो’ 

२८ असार २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नै कार्यकालमा सेयर बजार सुध्रिएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा प्रचण्डले नेपालको सेयर बजार आफ्नो कार्यकालमा सुध्रिएको दाबी गरेका हुन् । 

उनले लामो समयदेखि निराशामा रहेको सेयर बजार आफूले लिएकै नीतिका कारण सुध्रिएका बताएका छन् । 

त्यस्तै, प्रचण्डले आर्थिक वातावरणको सापेक्षतामा पुँजीबजार पनि नकारात्मक बाटोतर्फ नरहेको बताउका छन् । उनले पूँजी बजार सकारात्मक बाटोतर्फ नै रहेको बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी