काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज सिंहदरवार परिषर भित्र निर्माणाधीन संसद् भवनको अनुगमन गरेका छन् । सोहि अवसरमा मन्त्री सिंहले निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १६ गते शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० बैशाख १४ गते सम्पन्न गर्ने भनिएतापनि हालसम्म निर्माण कार्य सम्पन्न हुन भने सकेको छैन् ।
कुल रकम (भ्याट बाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा) भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्