Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा

अर्थ सरोकार

काठमाडौं। भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ। भारतीय सेयर बजार सूचक बिएसई सेनसेक्स र निफ्टी-५० दुवै अल टाइम हाई बिन्दुमा पुगेका हुन्।

बिहीबार यो समाचार तयार पार्दासम्म बिएसई सेनसेक्स १५७.४१ अंकले बढेर ८० हजार १ सय ४४ बिन्दुमा पुगेको छ।  त्यस्तै , निफ्टी-५० ४५.३५ अंकले बढेर २४ हजार ३ सय ३१ बिन्दुमा पुगेको छ।

भारतीय सेयर बजारले जुलाई २ देखि लगातार अल टाइम हाई रेकर्ड बनाइरहेको छ। सेन्सेक्सका ३० शेयरमध्ये २४ शेयरमा वृद्धि देखिएको छ भने ६ शेयरमा गिरावट देखिएको छ। आज आईटी, बैंकिङ र पावर शेयरमा धेरै वृद्धि देखिएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK