काठमाडौँ । सिद्धार्थ बैंकको वीरगन्ज शाखामा आगलागी भएको छ । वीरगन्जको आदर्शनगरमा रहेको बैंकको शाखा कार्यालयमा आगलागी भएको हो ।
सो शाखामा धुवाँको मुस्लो बढिरहेको छ । हाल आगलागीको कारण भने खुल्न सकेको छैन ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । सिद्धार्थ बैंकको वीरगन्ज शाखामा आगलागी भएको छ । वीरगन्जको आदर्शनगरमा रहेको बैंकको शाखा कार्यालयमा आगलागी भएको हो ।
सो शाखामा धुवाँको मुस्लो बढिरहेको छ । हाल आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्