Skip to content
LAXMI SUNRISE BANK

दुईपटक ‘सर्किट ब्रेक’ लागेर बढेको बजार वाईकोले चलखेल गर्न खोज्दा पाँच मिनेटमा ५७ अंकले झर्‍यो !

अर्थ सरोकार

काठमाडौं । मौद्रिक नीति लचिलो आएपछि ह्वात्तै बढेको बजारमा वाईकोले अनावश्यक चलखेल गर्दा आइतबार पाँच मिनेटमा ५७ अंकले घटेको छ ।

दुईपटक ‘सर्किट ब्रेक’ लाग्दा बजार १२९ अंकले माथि उक्लिएको बजारमा साइट नै नखुल्ने, बाइसेल अर्डर नै राख्न नमिल्ने जस्ता समस्या सिर्जना गरेर वाईकोले अनावश्यक चलखेल गर्दा खुलेको पाँच मिनेटमा बजार ५७ अंकले घटेको हो ।

सेयर लगानीकर्ताहरुले वाईकोको बदमासी हद भएको भन्दै आलोचना गरिरहेका छन् । आफुले सेयर बेच्न मात्र मिलेको, किन्न नमिलेको भन्दै उनीहरुले आक्रोश पोखिरहेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK