Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँका लागि उड्न लागेको यति एयरको विमानमा समस्या

अर्थ सरोकार

काठमाडौँ । जनकपुर एयरपोर्टबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको विमानमा गडबडी देखिएको छ । जहाजमा गडबडी देखिएपछि सो जहाजको उडान रोकिएको छ ।

जनकपुरबाट काठमाडौँका लागि दिउँसो साढे १ बजे उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको हो ।

उडान रोकेर जहाज मर्मत गर्ने क्रम जारी छ । अचानक जहाज बिग्रिएपछि यात्रु अलपत्र परेका मात्र छैनन्, यति एयरलाइन्सले लापरवाही गरेको भन्दै यात्रुहरुले विरोधसमेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK