Skip to content
LAXMI SUNRISE BANK

टेलिग्रामका सीईओ पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् । म्यासेजिङ एपका रुपमा लोकप्रिय टेलिग्रामका सीईओ पाभेल दुरोभ पक्राउ परेका हुन् ।

उनलाई फ्रान्सेली प्रहरीले उनको आफ्नै निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्टबाट पक्राउ गरेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एप सम्बन्धी अपराधमा वारेन्टसहित पक्राउ गरिएको हो ।

टेलिग्राम रुस, युक्रेन लगायतका देशमा लोकप्रिय छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK