×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा भ्रष्टाचारविरुद्ध युवाहरुको आन्दोलन, निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग धकेलाधकेल (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

काठमाडौँमा भ्रष्टाचारविरुद्ध युवाहरुको आन्दोलन, निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग धकेलाधकेल (फोटो-कथा)

Artha Sarokar

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  भ्रष्ट्राचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको युवाको समुह र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबीच धकेलाधकेल भएको हो ।

आन्दोलनकर्ताले, गिरिबन्धु, भुटानी शरणार्थी काण्ड छानबिन गर, वित्तीय क्षेत्रका पीडितलाई न्याय दे, तानाशाही प्रवृत्तिको निर्णय लिन बन्द गर, जनता लुट्न र बेच्न बन्द गर लगायतका प्ले कार्ड र पम्प्लेटसहित प्रदर्शन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस् : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी