×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुम्नैपर्ने काठमाडौँको बसन्तपुर दरबार क्षेत्र… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घुम्नैपर्ने काठमाडौँको बसन्तपुर दरबार क्षेत्र… (फोटो-कथा)

Artha Sarokar

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ दरबार स्क्वायर (बसन्तपुर दरबार क्षेत्र) काठमाडौँ उपत्यकामा रहेका तीन शाही दरबार वर्गमध्ये एक हो । जुन यूनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ ।

धार्मिक रुपमा पनि प्रसिद्ध बसन्तपुर दरबार क्षेत्र हनुमान ढोका नामले पनि परिचित छ । यहाँ काष्ठमण्डप, कालभैरव लगायत अन्य मन्दिरहरु पनि छन् ।

काठमाडौँमा घुम्नैपर्ने पर्यटकीय स्थलमध्ये एक बसन्तपुर दरबार क्षेत्रमा आन्तरिक मात्र होइन, बाह्य पर्यटकको पनि उस्तै भीड लाग्ने गर्छ । खासगरी बसन्तपुर दरबार क्षेत्रमा परम्परागत शैलीमा बनेका मन्दिर, दरबार तथा भौतिक संरचनाले पर्यटकको ध्यान तान्नेगर्छ ।

अझ, बसन्तपुरमा स्थानीय कला झल्किनेगरी निर्माण गरिएका मूर्तीजन्य सामाग्रीहरुले पर्यटकलाई लोभ्याउने गर्दछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी