काठमाडौं । ललितपुर महानगरपालिकाले नक्सा पास नभएका टहरामा डोजर चलाएको छ । महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तिन वटा नक्सा पास नभएका टहराहरुमा डोजर चलाएको हो ।
मापद्ण्ड विपरित सडकको जग्गा मिचि बनाइएका टहरामा बिहीबार महानगरले डोजर चलाएको जनाएको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्