×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरमा रित्तिदै ग्लोबल आइएमई बैंकका शाखारहित बैंकिङ सेवा, एकैपटक २२ शाखा बन्द 

LAXMI SUNRISE BANK
GLOBAL

सुदूरमा रित्तिदै ग्लोबल आइएमई बैंकका शाखारहित बैंकिङ सेवा, एकैपटक २२ शाखा बन्द 

२० श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंकले एकैपटक २२ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले एक सूचना जारी गर्दै साउन १७ गतेदेखि लागू हुनेगरि २२ स्थानमा रहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको हो । 

बैंकले बन्द गरेका शाखारहित बैंकिङ सेवाहरु सबै सुदूरपश्चिम प्रदेशका रहेका छन् । 

शाखारहित बैंकिङ सेवा बन्द गरेको जानकारी दिँदै बैंकले बन्द भएका स्थानबाट सेवा लिइरहेका ग्राहकहरुलाई अबदेखि नजिकै रहेको बैंकको शाखा कार्यालयबाट बैंकिङ सेवा नियमित गर्न पनि आग्रह गरेको छ ।

बैंकलाई २२ वटा शाखारहित बैंकिङ सेवा बन्द गर्नका लागि नेपाल राष्ट्र बैंकलेसमेत स्वीकृति दिइसकेको छ । यस्तो छ बन्द भएका ग्लोबल आइएमई बैंकका शाखारहित बैंकिङ सेवाका सम्बन्धित शाखाको लिष्टः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी