काठमाडौँ । टर्कीमा सुनको भाउले नयाँ किर्तिमान बनाएको छ ।
मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्किमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) को ऐतिहासिक उचाइमा पुगेको छ ।
यसअघि एक ग्राम सुनको मूल्य २ हजार ७५०–लिरा दायरामा थियो । साताको पहिलो कारोबार दिनमा ग्राम सुनले नयाँ रेकर्ड बनाएको छ ।
मध्यपूर्वमा जारी संकटले टर्कि लगायत राष्ट्रिय बजारहरूमा महत्वपूर्ण अवरोधहरू निम्त्याइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्