काठमाडौँ । मंगलबार र बुधबार राती परेको अविरल वर्षापछि यतिबेला काठमाडौँमा झरी रोकिएको छ । झरी रोकिएपछि अहिले काठमाडौँको मौसम पूर्ण रुपमा खुलेको छ ।
बिहीबार बिहानैदेखि खुलेको मौसममा काठमाडौँको सौन्दर्यता झल्किएको छ । मौसम खुलेपछि सुन्दर देखिएको काठमाडौँ उपत्यका निलो आकाश, सेतो बादल र चम्किलो सौर्यको प्रकाशले झनै सुन्दर भएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्