काठमाडौँ । आगामी साता परेको कृष्ण जन्माष्टमीको लागि ललितपुरको पाटन दरवार क्षेत्रमा सरसफाईको काम तीव्र गतिमा भइरहेको छ । सोमबार परेको कृष्ण जन्माष्टमीको लागि ललितपुर महानगरपालिका अन्तर्गत फोहोरमैला विभागको सक्रियतामा सरसफाईको काम भइरहेको हो ।
नगरपालिकाका कर्मचारीले दरवार क्षेत्रमा रहेका मन्दिरका खुट्किला, पर्खाल, विश्रामस्थल लगायतका संरचनाहरू पानी र ब्रुसको प्रयोग गरेर सफा गरिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्