×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको भिड… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको भिड… (फोटो-कथा)

Artha Sarokar

३ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज बिहानैदेखि ललितपुरको कुम्भेश्वर मेलामा दर्शनार्थीको भिड लागेको छ । जनैपूर्णिमाको दिन सो स्थानमा मेला भर्न स्थानीयलगायत उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थीको भीड लागेको हो ।

कुम्भेश्वर मेलामा स्नान गर्ने, रक्षा बन्धन बाँध्ने, जनै फेर्ने, पूजा गर्ने चलन रहँदै आएको छ ।

आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी