×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘७ महिनासम्म तलव दिन नसकेको कम्पनी र घाटामा गएको कम्पनीले प्रिमियममा आईपीओ ल्याए, यो भ्रष्टाचार भएन ?’

LAXMI SUNRISE BANK
GLOBAL

‘७ महिनासम्म तलव दिन नसकेको कम्पनी र घाटामा गएको कम्पनीले प्रिमियममा आईपीओ ल्याए, यो भ्रष्टाचार भएन ?’

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ७ महिनासम्म तलव दिन नसकेको र घाटामा गएको कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न दिनु गलत भएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि छलफल गर्ने क्रममा झाले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार गर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने भए त्यसको सुरुवात धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबाट सुरु गर्नसमेत सुझाव दिए । उनले ६८ लाख लगानीकर्ताको संरक्षणका लागि सरकार लाग्नुपर्ने ठाउँमा सरकार नीतिगत भ्रष्टाचारमा लागेको उनको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी