×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भृकुटीमण्डपमा सुरु भयो ‘नाडा अटो शो २०२४’, अर्थमन्त्री विष्णु पौडेलद्वारा रिबन काटेर उद्‌घाटन (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL

भृकुटीमण्डपमा सुरु भयो ‘नाडा अटो शो २०२४’, अर्थमन्त्री विष्णु पौडेलद्वारा रिबन काटेर उद्‌घाटन (फोटो-कथा) 

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नाडा अटो शो-२०८१ सुरु भएको छ । भदौ ११ गते मंगलबारबाट १६औं संस्करणको नाडा अटो शो भृकुटीमण्डवमा सुरु भएको हो ।

२४ वटा प्यासेन्जर चारपाङ्रे सवारी, १९ वटा दुई पाङ्ग्रे, १२ वटा लाइट कमर्सियल, ३३ वटा स्पेयर पार्ट्स र ७ बैंक तथा वित्तीय संस्था गरी कुल ९५ स्टलहरु सहित अटो शो सुरु भएको हो । अटो शो आगामी भदौ १६ गते सम्म चल्ने जनाईएको छ ।

अटो शोको उद्धघाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका हुन् ।  बाँकी तस्वीरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी