काठमाडौँ । विश्व फोटोग्राफी दिवसको अवसरमा सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रर्दशनी गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुह, नेपालद्वारा आयोजना गरिएको सो प्रदर्शनीमा ४५ जना फोटोग्राफर र फोटो पत्रकारको ६० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ ।
‘होइन माउन्टेन स्माइल’ शीर्षक दिएको सो प्रदर्शनीमा नेपालका हिमालहरूको फोटोहरु राखिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्