×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी मनाइयो बौद्धमा रोपाईं जात्रा… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

यसरी मनाइयो बौद्धमा रोपाईं जात्रा… (फोटो-कथा)

Artha Sarokar

५ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बौद्धमा रोपाईं जात्रा मनाईएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाईं जात्रा आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि औपचारिक रूपमा काठमाडौंस्थित बौद्धमा मनाइएको हो ।

विशेष गरी नेवार समुदायले मनाउन सुरू गरेको रोपाईं जात्रा अहिले देशैभरका विभिन्न स्थामा मनाउने गरिन्छ । धान रोप्ने काम सकिएको खुसीयालीमा जात्रा मनाइने गरिन्छ ।
वर्षभरी बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँ जात्रा मनाइएको हो । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी