काठमाडौँ । पछिल्लो केही समययता काठमाडौँका सडक तथा जमिनहरू भासिन थालेका छन् ।
यसैबीच आइतबार काठमाडौँको बानेश्वर चोकदेखि शंखमुल जाने मुख्य सडक पनि भासिएको छ । गाडी गुड्दागुड्दै सडकमा अचानक ठूलो भ्वाङ परेको हो ।
यसअघि काठमाडौँको कमलादी र ललितपुरमा पनि सडकमै ठूलो भ्वाङ परेको थियो । यसरी पछिल्लो १ महिनामै काठमाडौँ उपत्यकाका ४ ठाउँमा सडक भासिएका छन् ।
यसरी भकाभक सडक तथा जमिन भासिन थालेपछी काठमाडौँबासी त्रसित बनेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्