काठमाडौँ । सेयर बजार दुई दिन बन्द हुने भएको छ । भदौ ३ र ४ गते सार्वजनिक बिदा परेकोले दुई दिन सेयर बजार बन्द हुने भएको हो ।
भदौ ३ गते सोमबार जनै पुर्णिमा र भदै ४ गते मंगलबार गाईजात्राको सार्वजनिक बिदा परेको छ । योसँगै अब नेप्से बुधबार बिहान ११ बजे मात्रै खुल्नेछ ।
यो हप्ता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्ने भएको छ ।
आज आइतबार सेयर बजार मापक नेप्से परिसूचक ३४. ४७ अंकले घटेर २९६६.३३ बिन्दुमा पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्