काठमाडौँ । बुटवलमा एक दिने इभेस्टर मिट कार्यक्रम सम्पन्न भएको छ । योङ्ग इभेस्टर क्लबको आयोजनामा भदौ १ गते बुटवलस्थित दियालो रेस्टुरेन्टमा सेयर तालिम ‘इन्भेस्टर्स मिट’ कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सेयर तालिममा सेयर गुरु सुवास चन्द्र भट्टराई प्रमुख प्रशिक्षक रहेका थिए । कार्यक्रममा सेयर बजारबारे जिज्ञासा, अनुभव, विचार, विमर्श र समाधानका विषयमा चर्चा गरिएको थियो । तालिममा १०० बढी लगानीकर्ताको उपस्थिति रहेको थियो ।
सोहि दिन अर्थ सरोकार डटकमले लुम्बिनी प्रदेशमा आफ्नो ब्युरो कार्यालय स्थापना गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक गतिविधिहरु प्राथमिकताका साथ प्रकाशन/ प्रशारण गर्ने उद्देश्यले सो कार्यालयको स्थापना गरिएको हो । लुम्बिनी प्रदेशको जिम्मेवारी पत्रकार जीवन थापालाई दिईएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्