×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै भ्रष्ट छ, पद किनबेचको क्रम भंगता आवश्यक छ’ : सांसद वाग्ले

LAXMI SUNRISE BANK
GLOBAL

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै भ्रष्ट छ, पद किनबेचको क्रम भंगता आवश्यक छ’ : सांसद वाग्ले

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै भ्रष्ट भएकोले पद किनबेचको क्रम भंगता आवश्यक भएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षको नियुक्ति नै राजनीतिक प्रभावमा हुने गरेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताएका छन् । यसको सुरुवाट नै धितोपत्र बोर्डबाट हुनुपर्ने उनको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी