×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छायाँ सेन्टरमा चिया प्रदर्शनी सुरु, नेपालमा उत्पादित १०० बढी अर्थोडक्स चिया प्रदर्शन (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

छायाँ सेन्टरमा चिया प्रदर्शनी सुरु, नेपालमा उत्पादित १०० बढी अर्थोडक्स चिया प्रदर्शन (फोटो-कथा)

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ठमेलस्थित छायाँ सेन्टरमा चिया प्रदर्शनी सुरु भएको छ । नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम ५८ कारखानाका एकसय बढी भेराइटीको चिया प्रदर्शनी कार्यक्रम मंगलबारबाट सुरु भएको हो ।

कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा शुभारम्भ गरिएको सो कार्यक्रम नेपालका इलाम लगायत विभिन्न स्थानमा उत्पादन गरिएका चियाहरु प्रदर्शनमा राखिएको छ ।

गोल्डेन टि, ह्वाइट टि, ब्लयाक टि लगायतका चियाहरु चिया प्रदर्शनीमा राखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी