काठमाडौँ । सोमबार साँझदेखि परेको अबिरल वर्षाका कारण नेपाल पर्यटन बोर्ड जलमग्न भएको छ । ढलको निकास राम्रो नहुँदा निरन्तरको वर्षाले पर्यटन बोर्ड जलमग्न भएको हो ।
वर्षाका कारण काठमाडौंका अधिकांश सडकहरु जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ । नदीहरुको बहाव पनि बढेको छ र सडक खण्डहरुमा पानी जमेका कारण मानिसहरुलाई पनि आवतजावतमा समस्या भएको छ ।
मौसम पुर्वानुमान महाशाखाले आज र भोली भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कर्ता अपनाउन आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्