काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस र पारामेडिकलको एकीकृत प्रवेश परीक्षाको रिजल्टमा त्रुटि गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । मंगलबार विद्यार्थीहरुले आयोगको कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ओएमआर सीट, एन्सर की, प्रश्नपत्र सेट हेर्न पाउनुपर्ने लगायतका माग गरेका छन् ।
त्यस्तै, प्रदर्शनमा उत्रिएका उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आक्रोशसमेत पोखेका छन् । विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको कार्यालयदेखि नै बाटो बन्द गरेर धर्ना दिएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्