Skip to content
LAXMI SUNRISE BANK

बुटवलमा एक दिने सेयर तालिम सम्पन्न, ९२ तस्वीरमा हेर्नुहोस् कार्यक्रमका खास झलक…(फोटो-कथा)  

अर्थ सरोकार

काठमाडौँ । बुटवलमा एक दिने सेयर तालिम सम्पन्न भएको छ । योङ्ग इन्भेस्टर क्लबको आयोजनामा भदौ २९ गते बुटवलस्थित दियालो फुडल्याण्डमा सेयर तालिम कार्यक्रम सम्पन्न भएको हो ।

सेयर तालिममा सेयर बजारका विश्लेषक संजोग कोइराला प्रमुख प्रशिक्षक थिए । कार्यक्रममा सेयर बजारबारे जिज्ञासा, अनुभव, विचार, विमर्श र समाधानका विषयमा चर्चा गरिएको थियो ।

तालिममा १०० बढी लगानीकर्ताको उपस्थिति थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK