काठमाडौँ । दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलालाई प्रदर्शन भएको छ । मंगलबार लघुवित्त तथा वित्तीय संस्था शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेको छन् । उनीहरुले ‘एक थोपा रगत रहुन्जेल केपी ओलीसँग लड्छु, दुर्गा प्रसाईंलाई स-सम्मान रिहा गर’ लगायतका ब्यानर तथा पम्प्लेटको प्रदर्शन गरेका थिए ।
प्रसाईंलाई साइबर अपराध गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्