×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

Artha Sarokar

१२ आश्विन २०८१, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।सरकारले संचालन भईरहेका सबै खाले परिक्षा रोक्ने निर्णय गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले संचालन भईरहेका परीक्षा रोक्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।
निरन्तरको बर्षाले देशभरको जनजीवन प्रभावित भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी