काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण मालवाहक गाडीहरू बीटोमै अड्किएका छन् ।
काठमाडौंबाट निस्कन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट नाका तिरै रोकिएको छ भने मोफसलबाट आउने सवारी सुरूड्ंग मार्ग तिरै रोकिएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्