काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ झ्याप्ले खोलामा शुक्रबार बिहान आएको पहिरोमा परी मृत्यु भएकाहरुको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले निकालिरहेको छ ।
अविरल परेको वर्षाका कारण झ्याप्ले खोलामा गएको पहिरोले यात्रु वाहक बस पुरेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्