काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा व्यायाम तथा खेलकुद मैदान बनाउन सुरु गरेको छ ।
महानगरपालिकाका शहरी योजना महाशाखा अन्तर्गत हाल खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’का नाममा १ करोड रुपियाँ विनियोजन गरेको थियो ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागअन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो । बाँकी तस्विरमा हेर्नुहोस् :