×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ नजिकिएसँगै न्युरोडमा चहलपहल, ११ तस्वीरमा हेर्नुहोस् व्यस्त व्यापारीदेखि भरियासम्म… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैँ नजिकिएसँगै न्युरोडमा चहलपहल, ११ तस्वीरमा हेर्नुहोस् व्यस्त व्यापारीदेखि भरियासम्म… (फोटो-कथा)

६ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चाडबाड  नजिकिएसँगै  काठमाडौँको व्यापारीक केन्द्र न्युरोडमा चहलपहल बढेको  छ । न्युरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा संचालित होलसेल बजार चहलपहल बढेको हो ।

सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलको लागि सामान आउने गर्दछन् । दशैँ नजिकिए संगै महाबौद्धका भरीया पनि निकै व्यस्त देखिन्छ ।

अन्य समयको तुलनामा दशैं तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरियाहरु निकै व्यस्त देखिन्छन् । अरु बेला काम निकै कम र आम्दानी  मुस्किलले १००० सम्म भए पनि अहिले भने ३०००  देखि ४००० सम्म पनि कमाउने उनीहरुले बताए । बाँकी तस्वीरमा हेर्नुहोस् : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी