×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजमय बन्यो पशुपतिनाथ मन्दिर, झरीमा पनि नाँच्दै, गाउँदै, रमाइलो गर्दै नारीहरु… (फोटो-कथा) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तीजमय बन्यो पशुपतिनाथ मन्दिर, झरीमा पनि नाँच्दै, गाउँदै, रमाइलो गर्दै नारीहरु… (फोटो-कथा) 

Artha Sarokar

२१ भाद्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा शुक्रबार (आज) पशुपति नाथ मन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ । 

शुक्रबार बिहानैदेखि मन्दिरमा ब्रत बस्ने र पूजाआजा गर्ने महिला श्रद्धालुहरुको भीड लागेको हो । हरितालिका तीजमा महिलाहरुले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन् । 

बिहानैदेखि परेको झरीमै पनि पशुपतिनाथमा भक्तजनहरु लामबद्ध भएर पूजा गर्ने पालो कुरीरहेका छन् । त्यहीँ रातो सारी, चुरापोतेमा सजिएका महिलाहरु तीजको गीत गाउँदै, बजाउँदै रमाइलोसमेत गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी