काठमाडौँ । हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा शुक्रबार (आज) पशुपति नाथ मन्दिरमा श्रद्धालुहरुको भीड लागेको छ ।
शुक्रबार बिहानैदेखि मन्दिरमा ब्रत बस्ने र पूजाआजा गर्ने महिला श्रद्धालुहरुको भीड लागेको हो । हरितालिका तीजमा महिलाहरुले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन् ।
बिहानैदेखि परेको झरीमै पनि पशुपतिनाथमा भक्तजनहरु लामबद्ध भएर पूजा गर्ने पालो कुरीरहेका छन् । त्यहीँ रातो सारी, चुरापोतेमा सजिएका महिलाहरु तीजको गीत गाउँदै, बजाउँदै रमाइलोसमेत गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्