काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको भर नभएकोले कार्यकर्तालाई स्ट्याण्डबाई रहन आग्रह गरेका छन् । आइतबार राती कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबीसमेत गरे ।
हेर्नुहोस् भिडियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्