काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्बमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको १७ करोड ६९ लाख ६४ हजार २७ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सीईडीबी हाइड्रोपावरकै लगानीकर्ताले सबैभन्द धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्