काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ नजिकै आइसकेको छ । प्राय दशैंमा परिवार, आफन्तसँगै भई मनाउने प्रचलन रहेतापनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाल युवा विदेशिन बाध्य भएका छन् ।
सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरु देखिएको छ । विदेशिने र आफन्तबीचको वियोगले यति बेला विमान स्थलमा सन्नाटा छाएको छ । बाँकि तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्