×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँका लागि काठमाडौँ आइपुगे मुस्ताङदेखि च्याङ्ग्रा (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दशैँका लागि काठमाडौँ आइपुगे मुस्ताङदेखि च्याङ्ग्रा (तस्विरहरु)

Artha Sarokar

१७ आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैँका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका च्याङ्ग्रा काठमाडौँ ल्याएका छन् । दशैँलाई लक्षित गर्दै बिक्रीका लागि कलंकी खसी बजारमा मुस्ताङदेखि च्याङ्ग्रा ल्याइएको हो । बुधबार मात्रै (पहिलो दिन) मुस्ताङदेखि ७९ वटा च्याङ्ग्रा काठमाडौँ ल्याइएको छ ।

बिक्रीका लागि च्याङ्ग्रा ल्याउने क्रम अझै बढ्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार हाल जिउँदो च्याङ्ग्रा प्रतिकिलो १३ सय रुपैयाँमा बिक्री भइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी