काठमाडौँ । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोला को छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएको छ । यति बेला किसानहरु कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न व्यस्त देखिन्छन् ।
दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय बासिन्दा भुपाल बहादुर थापा बताउँछन ।
पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ ।
दैलेखमा सुन्तला, कागती पनि प्रमुख खेतीको रुपमा रहेको छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्