×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकेको धानले छपक्क दैलेखका फाँट… (तस्विरहरु) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

पाकेको धानले छपक्क दैलेखका फाँट… (तस्विरहरु) 

Artha Sarokar

११ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कर्णाली प्रदेशको दैलेखको दुल्लु र नौमुले गाउँपालिकामा  यतिखेर धान लहलह झुलेको छ। दैलेखको लोहोरे खोला को छेउमा लहलह झुलेका धानका फाट निकै मनमोहक देखिएको छ  । यति बेला  किसानहरु कतै धान काट्न व्यस्त देखिन्छन् त कतै धान् चुट्न व्यस्त देखिन्छन् ।

दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको नौमुले गाउँपालिकाका स्थानीय बासिन्दा भुपाल बहादुर थापा बताउँछन । 

पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ ।

दैलेखमा सुन्तला, कागती पनि प्रमुख खेतीको रुपमा रहेको छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी