काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै प्रसाईं थुनामुक्त भएका हुन् ।
प्रसाईं थुनामुक्त भएसँगै प्रसाईंका समर्थकले उनलाई भव्य स्वागत गरेका छन् ।
प्रसाईं छुट्लगत्तै उनी आफ्ना समर्थकसहित माइतीघर मण्डला पुगेका थिए । त्यहाँ प्रसाईंले आफ्ना समर्थकलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका छन् ।
प्रसाईंलाई असोज ६ गते प्रहरीको साइबर ब्युरोको टोलीले साइबर अपराधमा पक्राउ गरेको थियो । तस्विरमा हेर्नुहोस् प्रसाईं थुनामुक्त भएसँगै समर्थकले गरेको भव्य स्वागतः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्