काठमाडौँ । सांसद हरि ढकालले पछिल्ला बर्षहरुमा पूराना दलहरुले नियामक प्रमुखको नियुक्तिमा अरवौं खानेहरुले बर्षौंसम्म जनताका पक्षमा केहि नगरेको आरोप लगाएका छन् । आफ्ना पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आयोजना गरेको सडक संघर्ष कार्यक्रममा भेटिएका ढकालले अर्थ सरोकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले सिंहदरबारबाटै खुलेआम भ्रष्टाचार हुने गरेको आरोपसमेत लगाए । देश बिचौलियाले चलाएको दोहोर्याउँदै उनले आफ्नो पार्टीको सरकार बनेका बेला देशमा निकै उपलब्धिपूर्ण कामहरु भएको दाबीसमेत गरे ।
बाँकी भिडियो अन्तरवार्तामा हेरौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्