×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैंका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु (तस्विरहरु)

२० आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दशैंका लागि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज २० गते आइतबारदेखि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको मूल्यसुची अनुसार जिउँदो खसी, बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

जिउँदो खसी र बोकाको छुट पछिको बिक्री मूल्य प्रतिकेजी ६६० रुपैयाँ रहेको छ भने च्याङ्ग्राको बिक्री मूल्य १० रुपैयाँ छुट पश्चात १२ सय २० रुपैयाँ रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस् : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी