काठमाडौँ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर रद्द भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया रद्द भएको हो ।
राष्ट्र बैंकले कात्तिक २ गते मानुषी र श्रृजनशील लघुवित्तबीचको प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार दुई कम्पनीबीचको मर्जर रद्द भएको हो । श्रृजनशीलसँगको मर्जर प्रक्रिया रद्द भएको जानकारी मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको छ ।
यी दुई लघुवित्तबीच २०७९ चैत २ गते मर्ज हुने सझदारी पत्रमा हस्ताक्षर भएको थियो भने अन्तिम सम्झौतापत्रमा २०८० पुष ११ गते हस्ताक्षर भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्