काठमाडौँ । नेपालमा अवैध मानिएको अनलाइन जुवा खेलाउने काममा प्रहरीकै मिलेमतो हुने गरेको खुलेको छ । अनलाइन जुवा खेलाउनेसँग मिलेर आफु मोटो कमिसन लिने गरेको आरोपमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङमा कार्यरत प्रहरी निरीक्षक नवराज कार्कीसहित चार जनालाई तानेर छानबिन सुरु गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत यस्तो धन्दामा संलग्न रहेको पाइएको हो । सोही घटनामा जोडिएको भन्दै मोरङ प्रहरी प्रमुख नवराज कार्कीसमेत हेडक्वाटर तानिएका छन् ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्