काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १९ कम्पनीको एक करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार समृद्धि फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ७१ लाख ५९ हजार ३ सय ६३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंक सहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्