×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्लास्टिकका फूलमालामा प्रतिबन्ध, तर बजारमा छ्याप्छ्याप्ती (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्लास्टिकका फूलमालामा प्रतिबन्ध, तर बजारमा छ्याप्छ्याप्ती (तस्विरहरु)

Artha Sarokar

१२ कार्तिक २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको दोश्रो ठुलो पर्व तिहार अर्थात् फूलहरूको पर्व तिहार आएसँगै बजारमा प्रतिबन्धित प्लास्टिकका फूलहरूको व्यापार सुरु भएको छ ।

नेपाल सरकारले यस्ता प्लास्टिकका फूल उत्पादन तथा बिक्रि वितरणमा रोक लगाए पनि बजारमा यसको व्यापार भने रोकिएको छैन ।

व्यपारीक केन्द्रका रुपमा परिचित न्युरोड, असनलगायतका स्थानमा प्रतिबन्धित प्लास्टिकका फूल, माला बिक्री भईरहेको छ । बाँकि तस्विरमा हेर्नुहोस्: 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी