काठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा सन्नाटा छाएको छ । आफ्ना सभापति पक्राउ परेको भन्दै रास्वपाका कार्यकर्ता निराश देखिएका छन् भने पोखरामा रहेका प्रहरीहरुमै पनि निराशा छाएको देखिएको छ ।
विहानैदेखि ड्युटीमा खटिएका प्रहरीहरु पनि रवि छिटो छुटुन् भन्ने कामना गरिरहेका छन् ।
बाँकी तस्विरहरुमा हेर्नुहोस् :





