×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिसो बढेसँगै काठमाडौँको वायु प्रदुषण पनि बढ्यो (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चिसो बढेसँगै काठमाडौँको वायु प्रदुषण पनि बढ्यो (तस्विरहरु) 

Artha Sarokar

१ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चिसो बढेसँगै काठमाडौँमा वायु प्रदुषण पनि बढेको छ । पछिल्लो केही दिनदेखि लगातार काठमाडौँको तापक्रम घटेसँगै वायु प्रदुषण पनि बढेको हो । 

बिहीबार बिहानैदेखि काठमाडौँको आकाश धुम्म देखिएको छ ।

अमेरिकी दूतावासको एयर क्वालिटी इन्डेक्स मापक अनुसार बिहीबार काठमाडौँको वायुको गुणस्तर १६२ पुगेको छ । सो अनुसार वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआसिएन’को वेबसाइटमा काठमाडौँको वायु प्रदुषण ८औँ स्थानमा छ । 

पहिलोमा छिमेकी मुलुक भारतको दिल्ली सहर रहेको छ । निरन्तर तापक्रम घट्दै गए काठमाडौँको वायु प्रदुषण झन् बढ्ने जानकारहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी